गौतमलाई चेन्जमेकर अवार्ड प्रदान

काठमाडौं । अन्तराष्ट्रिय सस्था जर्मन एलाएन्सले सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा युवा समाजसेवी राजेन्द्र गौतमलाई चेन्जमेकर अवार्ड २०१८ प्रदान गरेको छ । पुनर्निर्माण र बालबालिकाको शिक्षाको क्षेत्रमा पुर्याएको योगदान स्वरुप गौतमलाई सम्मान प्रदान गरिएको एलाएन्सले जनाएको हो । चेलीबेटी बेचबिखन सम्बन्धी खोज तथा अनुसन्धानका निम्ती धनकुटामा रहेका कारण अन्तरास्ट्रिय युवा दिवस २०१८ को उपलक्ष्यमा १२ अगस्टमा … Continue reading गौतमलाई चेन्जमेकर अवार्ड प्रदान